एयर डाइनेस्टीको हेलिकोप्टरमा सवार यात्रुहरू यी थिए! ( सुची)

२०८१ श्रावण २३, बुधबार १५:२४

काठमाडौं । दुर्घटना भएको एयर डाइनेस्टीको हेलिकोप्टरमा पाँच जना सवार रहेको खुलेको छ ।

काठमाडौंबाट रसुवाको स्याफ्रुबेसीका लागि उडेको ९एन एजेडी हेलिकोप्टर नुवाकोटको शिवपुरी डाँडामा दुर्घटना भएको हो ।

हेलिकोप्टर क्याप्टेन अरुण मल्लले उडाएका थिए ।

हेलिकोप्टरमा अन्य चार जना चिनियाँ पर्यटक सवार थिए । जसमा यियाद वु, जुदाड टाङ, जी लि र जेमिङ सी छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार