बिधार्थि बोकेका बस सडकबाट ३०० मिटल तल खस्यो

२०८० मंसिर ३, आईतवार २१:२५

विराटनगर शैक्षिक भ्रमणको शिलशिलामा इलामको कन्याम पुगेर फर्कदै गरेको बस दुर्घटनामा परेको

धनुषाको जनकपुरबाट विद्यार्थी बोकेर इलामको कन्याम पुगेको आइतबार बेलुका कन्यामबाट फर्कने क्रममा रोङ गाउँपालिका कोल्बुङमा दुर्घटना भएको हो

जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी उपरीक्षक  बासुदेव खतिवडाका अनुसार ना ८४२४ नम्बरको बस मेची राजमार्गबाट करिब तीन सय मिटर तल झरेकोथियो

बेलुका साढे बजे दुर्घटनामा परेको बसमाा ३७ जना सवार रहेको उनले बताए बसमा सवार मध्ये ३६ जनाको उद्दार गरी उपचारका लागि विर्तामोड पठाइएको

बसमा च्यापिएका थप एक जनाको उद्धार गर्ने प्रयास भइरहेको उनले बताए बसमा सवार ३६ जनाको उद्दार गरी उपचारका लागि पठाएका छौं,’ उनले भने,‘ केही सामान्य केही गम्भीर घाइते छन्

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार