धनुषामा टिपरको ठक्करबाट बच्चाको मृत्यु, अवस्था तनावग्रस्त

२०८० बैशाख १८, सोमबार १९:११
  1. धनुषाको सबैलामा टिपरको ठक्करबाट एक बच्चाको मृत्यु भएको

सबैला नगरपालिका १२ रघुनाथपुरमा टिपरको ठक्करबाट एक बच्चाको मृत्यु एक घाइते भएपछि अवस्था तनावग्रस्त बनेको

आक्रोशित स्थानीयले ठक्कर दिने टिपरमा तोडफोड आगजनी गर्न खोज्दा प्रहरीले हवाई फायर गरेका छन्

प्रदेश ०३००१ १६२१ नम्वरको टिपरको ठक्करबाट सबैला १२ सिर्खाटोलका वर्षिय बालक रियान्स दनुवारकोे घटनास्थलमै मृत्यु भएको हो ठक्करबाट सोही ठाउँकी राधी कुमारी घाइते भएकी छन्

मृतक बालक घाइते बालिका स्कूल पढेर घरतर्फ जाने क्रममा टिपरले ठक्कर दिएको बताइएको

टिपरका चालक भने फरार भएका छन्

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार